भारतबाट अवैध रुपमा नेपाल भित्र्याउन लागेको कपडासहित पाँच जना पक्राउ

परासी । भारतबाट अवैध रुपमा नेपाल भित्र्याइएको अवस्थामा ठूलो परिमाणको कपडासहित पाँच जनालाई प्रहरीले पश्चिम नवलपरासीबाट नियन्त्रणमा लिएको छ। प्रदेश नं ५ प्रहरी कार्यालय तुल्सीपुर दाङ र जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीको संयुक्त गस्ती टोलीले प्रतापपुर गाउँपालिका–३ कजरैयास्थित भित्री सडकखण्डमा भारतीय मोटरसाइकलबाट ओसारपसार गरिरहेको अवस्थामा रु १२ लाख ११ हजार ७८८ बराबरको कपडासहित तस्करीमा संलग्न … Continue reading भारतबाट अवैध रुपमा नेपाल भित्र्याउन लागेको कपडासहित पाँच जना पक्राउ